प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाँल र ढुङ्गानाको इजलासमा
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ । साइबर अपराधको आरोपमा पक्राउ...