तुलसी र दामोदरको विवाह गरी मनाइयो हरिबोधिनी एकादशी पर्व
काठमाडौँ । औषधीय गुणयुक्त तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा...