पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ : सांसद चौधरी
काठमाडौँ । राष्ट्रिय सभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रिय सभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको...