मह जोडीद्वारा यूएसएडको रकम लिएर हिन्दु धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन
काठमाडौँ । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको रकम लिएर हिन्दु धर्मविरुद्ध प्रचार गरेको भन्ने आरोपको खण्डन गरेका छन्। आज एक भिडियो सन्देश जारी...