संसद्को सम्मान नै राज्यको अपेक्षा
काठमाडौँ । संसदीय व्यवस्थाको जननी भनेर बेलायतलाई मानिन्छ । बेलायती तरिकाको संसदीय व्यवस्थामा संसद्मा जनताबाट निर्वाचित प्रतिनिधि रहन्छन् । त्यही संसद्बाट सरकारको गठन हुन्छ । व्यवस्थापिका अर्थात् संसद्का अनेक स्वरूप...