राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइयो, नयाँ वैकल्पिक शक्ति बनाउँछु : हरिशरण आचार्य
काठमाडौँ। मंगलबार बर्खास्तमा परेका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाली जनताको जनमत बेचेको आरोप लगाएका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा हिजो हटाइएका...