नक्कली लाइसेन्स प्रकरण : विभागका कम्प्युटर इञ्जिनियर र अधिकृत पक्राउ
काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका तत्कालीन कम्प्युटर अधिकृत हरिश भट्ट र कम्प्युटर इञ्जिनियर सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागका अनुसार...