२४ कार्तिक २०८०, शुक्रबार
पाटन नगरपालिका ८ को पार्श्व चित्र सार्वजनिक, विकासको मार्गचित्र बन्ने विश्वास
काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ ले पार्श्व चित्र सार्वजनिक गरेको छ । वडाका समस्या पहिचान गरी विकासको मार्ग चित्र बन्ने विश्वासका साथ समग्र गतिविधि समेटेर शुक्रबार पार्श्व...