मकवानपुर पहिरो : बेपत्ता थप दुईको शव भेटियो, तीन अझै बेपत्ता
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता...