माउ पार्टीहरूले स्ववियू निर्वाचनको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेका छन् : हरि ढकाल
काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचनको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विद्यार्थीहरू टाउको फोराफोर गरिरहेको बताए। उनले भने, ‘विद्यार्थीलाई लडाउँदै...