निलम्बित सांसद रौनियार बाबु-छोरालाई भ्रष्टाचार मुद्दामा सात करोड जरिवाना
काठमाडौँ । विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरि नारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ । उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रुपैयाँ जरिवाना...