कर्मचारी सङ्गठनका अध्यक्ष देवकोटाको भनाइप्रति राकस अध्यक्ष रावलको आपत्ति
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि बहादुर रावलले आपत्ति जनाएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आगामी असोज २...