नेसपा नयाँ शक्तिको कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी प्रथम अधिवेशनमा कोषाध्यक्षमा रिजाल र गोकर्णराज अधिकारीको उम्मेदवारी परेको थियो । अधिकारीले...