हरैया बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका धवल विजयी
काठमाडौँ। रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेबिसंघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार अध्यक्ष पदमा...