कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग गर्ने माओवादीको चेतावनी
काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले काँग्रेसले धोका दिएको भन्दै कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग हुने बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित...