धरान मेयर राईको खानेपानी मन्त्रालयलाई आग्रह, -‘फोहोर टुंगो लगाइदिनुहोस्, खत्रा लाग्नु पर्यो’
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानी मन्त्रालयलाई कडा पत्र लेख्दै धरानको फोहोर व्यवस्थापन समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। मेयर राईले फोहोर व्यवस्थापनका लागि व्यवस्थित...