सिंहदरवार नभएर मान्छे दरवार नाम राखौँ-मेयर राई
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सिंहदरवारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सिंहदरवारको नाम मान्छे दरबार राखेको भए सिंहदरवार भित्र बस्नेहरूले नेपालीको पीडा...