हलेसी महादेवस्थानमा बालाचतुदर्शीको अवसरमा शीव लिंगलाई गहना पहिर्याई सार्वजनिक
काठमाडौँ । हलेसी महादेवस्थान गुफाभित्र रहेको शीव लिंगलाई बालाचतुदर्शीको अवसरमा आज विशेष गहनाले सजाएर सार्वजनिक गरिएको छ। धार्मिक र सांस्कृतिक महत्व गुफाभित्र रहेको शीवलिंगको दर्शन गर्न भक्तजनहरुको घुइचो लागेको थियो...