२४ कार्तिक २०८०, शुक्रबार
सिरियामा अमेरिकाको हवाइ आक्रमण, ९ जनाको मृत्यु
दमास्कस । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल...