देशभर १०२ राउन्ड हवाइ फायर, ७५ स्थानमा मतदानमा विवाद
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउन्ड हवाइ फायर गरेको छ । रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला,...