‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक’
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। मंगलबार बिहान लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा उक्त कार्यक्रमलाई सम्बोधन...