काठमाडौँबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत डाइभर्ट
काठमाडौँ । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौँबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण...