५६ विद्यार्थी बंगलादेशको ढाकाबाट जहाजमा काठमाडौँ आइपुगे
काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साढे...