नेपाल-चीनको सिमानाका हवाई अनुगमनका लागि मुख्यमन्त्री शाहीको टोली लोलुङजोङमा
सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाका हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसहित शुक्रबार...