काठमाडौँमा बढेको वायु प्रदूषणका कारण हवाई उडान प्रभावित
काठमाडौँ । काठमाडौँ उपत्यकामा एक्कासी बढेको वायु प्रदूषणका कारण हवाई उडानसमेत प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित भएका छन्। बुद्ध एयरले ‘पुवर भिजिबिलिटी’का कारण उडान...