नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ : सांसद गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले १४ दिनको अन्तरालमा दुई ठुला दुर्घटना...