कर्मचारीका कारण नेपालमाथिको हवाई प्रतिबन्ध खुल्ला हुन सकेन : गणेश तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीका कारण नेपालको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् । कर्मचारीको स्वार्थले युरोपियन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको...