हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत
काठमाडौँ । सरकारले हवाई सेवा व्यवस्थापन नियमावली‚ २०८१ स्वीकृत गरेको छ। हिजो (मंगलवार) बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका...