हवाई सेवा विधेयकबारे रास्वपा लिन थाल्यो विज्ञको राय
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ । सरकारले ल्याएको विधेयकमा धारणा बनाउनु अघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो । सरकारले...