महान्यायाधिवक्ता बडालले भने-मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैन
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका...