ओलीलाई प्रधानमन्त्री बनाउन काँग्रेस, एमालेलगायत दलले गरे हस्ताक्षर संकलन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्न आवश्यक कागजातमा नेताहरुले हस्ताक्षर गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष...