नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण
काठमाडौँ । नेपाल बार एसोसिएसनमा प्रा. डा. विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज आयोजित वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष...