कर्णाली सरकारद्वारा संघीय सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण
काठमाडौँ । कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । नेपाल सरकार...