हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोमा एक जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६...