लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रो पावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित...