भक्तपुर क्यान्सर अस्पतालले ‘हाइपेक’ प्रविधिबारे सर्जनहरूलाई तालिम दिँदै
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचार गर्न नेपालमै पहिलो पटक प्रयोगमा आएको नयाँ प्रविधि ‘हाइपेक’ बारे सर्जनहरूलाई तालिम दिने भएको छ । क्यान्सर उपचार गरिरहेका काठमाडौँ उपत्यकाका अस्पतालका करिब...