२७ फाल्गुन २०७८, शुक्रबार
नेपालका पाँच युवा क्रिकेटरले भारतमा दुई साता प्रशिक्षण लिने
काठमाडौँ । नेपालका पाँच जना युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने भएका छन्। दुई साताको हाइ पर्फमेन्स क्याम्पमा सहभागी हुन नेपालका पाँच क्रिकेटर जाने भएका हुन्। खेलाडी विकास कार्यक्रमअन्तर्गत हुने क्याम्प...