राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राजदूत हाउ यान्छीले बिदाइ भेट गरेकी छन् । बुधबार राजदूत यान्छीले राष्ट्रपति भवन शीतल निवासमा भण्डारीसँग बिदाइ भेट गरेकी हुन् । सो अवसरमा नेपाल...