बेलुनमा हावा भर्नेलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश
काठमाडौँ । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरमा उपस्थित...