सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन
पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार...