प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षका छोराद्वारा कुटपिटपछि कर्मचारी आन्दोलित
रुपन्देही । प्युठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन् । अध्यक्ष महताराको छोरा(अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन...