झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु
झापा । गत फागुनमा हल्दीबारी गाउँपालिका-४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका...