हात्तीसारको सिद्धार्थ बैङ्क पछाडि पनि भेटियो टुकुचा
काठमाडौँ । काठमाडौँको हात्तीसारस्थित सिद्धार्थ बैङ्क पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ । महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थामा रहेको टुकुचा खोला भेटिएको महानगरपालिकाले जनाएको छ ।...