१६ कार्तिक २०८१, शुक्रबार
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु
रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा-बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली...