चितवनको हात्ती महोत्सव जंगली हात्तीको प्रवेशले बिथोलियो
काठमाडौँ । सौराहाको बाघमारा सामुदायिक वन परिसरमा भइरहेको हात्ती महोत्सवमा जंगली हात्ती माकुना प्रवेश गरेर कार्यक्रम बिथोलिदिएको छ । पाँच दिनदेखि सञ्चालित १८औँ हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन आज...