शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त
काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालिन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारे चासो व्यक्त गरेकी छन् । आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरवारमा...