गृह मन्त्रीसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको शिष्टाचार भेट
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गरेका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवार्तामा गृह मन्त्री लेखकले संयुक्त राष्ट्रसंघको...