रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा...