वाग्मतीमा सरकार विस्तार, पर्यटन मन्त्री बज्राचार्यले लिए शपथ
काठमाडौँ । वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् । प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति...