हायर पर्चेज कर्जा व्यवस्थामा कडाइ गर्दै राष्ट्र बैंकद्वारा नयाँ निर्देशन जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा व्यवस्थामा कडाइ गर्दै नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था,...